असोज २१, २०८३ बुधबार October 7, 2026

राष्ट्रपति समक्ष आयोगहरूको वार्षिक प्रतिवेदन पेश

दुई आयोगले बुझाए आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोग र थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहका बिच थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र राष्‍ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्‍वकर्माले आ-आफ्नो  प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरेका हुन्।

नेपालको संवैधानिक व्यवस्था अनुसार आयोगले वर्षभरि गरेका कार्यप्रगति, गतिविधि तथा सिफारिसहरू समेटेर वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने प्रावधान अनुसार यो प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार
दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो
२०८३ असोज २१, बुधबार
स्वास्थ्यमन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
२०८३ असोज २१, बुधबार