काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
भाषा आयोग ऐन, २०७४ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन कार्यवाहक अध्यक्ष न्यौपानेले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया