काठमाडौँ, १२ असोजः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष अध्यक्ष जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया