मंग्सिर २, २०८३ बुधबार November 18, 2026

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

विद्यालयका शिक्षक अखिल भण्डारीद्धारा रु ५० हजार सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हुम्ला, २ मङ्सिर । अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट रु आठ लाख ९५ हजार ६११ सङ्कलन भएको छ ।

विद्यालय परिसर विस्तार गर्न रकम जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको तथा त्यस क्रममा उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जगत्बहादुर भियालले बताउनुभयो ।

उक्त विद्यालयका शिक्षक अखिल भण्डारीले रु ५० हजार तथा आफूले रु २५ हजार प्रदान गरेको जानकारी दिँदै उहाँले सबैभन्दा बढी रकम वडा नं ३ बाट प्राप्त भएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
२०८३ मंग्सिर २, बुधबार
विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
२०८३ मंग्सिर २, बुधबार
आइजिपी पुनर्बहालीको माग गर्दै कार्कीको रिट, न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ हुँदै
२०८३ मंग्सिर २, बुधबार
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
२०८३ मंग्सिर २, बुधबार
आज बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार
कतार-कुवेतमा १८ वर्ष बिताएका मीनबहादुर गाउँ फर्किएर भैँसीपालनमा, वार्षिक ३ लाख बचत
२०८३ मंग्सिर २, बुधबार