कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ बजारमा (भिडिओ सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक दुर्गेस थापाले ‘ह्याप्पी तिहार–२ डन आयो डन’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले ‘डी सिरिज’ नामको यूट्युब च्यानल बाट आफ्नो गीत सार्वजनिक गरेका हुन् ।

थापालाई गायनमा योगेश काजीले पनि साथ दिएका छन् । गीतमा शब्द र संगीत दुर्गेश थापाकै छ ।

पल शाह, योगेश काजी, तथा दुर्गेश थापाको अभिनय रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

भिडिओमा हेर्नुहोस्ः

https://youtu.be/PGqyCXWbb5E

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार