असार २३, २०८२ सोमबार July 7, 2025

टोटेनह्यामद्धारा वेष्ट ब्रोम १-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ह्यारी केनले अन्तिम समयमा गरेको गोलमा टोटेनह्यामले वेष्ट ब्रोमलाई १–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनह्याम लिगको शीर्ष स्थानमा उक्लिएको २०१४ पछि यो पहिलो हो।

खेल सकिन दुई मिनेट बाँकी हुँदा केनले गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो। प्रिमियर लिगमा केनको यो १५०औं गोल हो।

जितसँगै आठ खेलबाट १७ अंक जोडेको टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउथह्याम्पटनले १६ अंक जोडेको छ। समान १६ अंकको लिभरपुल तेस्रो स्थानमा छ। लिभरपुलले आज म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

आठ खेलबाट तीन अंक जोडेको वेष्ट ब्रोम भने १८औं स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार