बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको हिन्दकुश क्षेत्रमा भुकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ । भारतीय मौसम विभागको मापन अनुसार ६.३ रेक्टर स्केलको धक्का गएको बिबिसीले जनाएको छ ।

पाकिस्तानको क्वेटामा ५.५को तिव्रता मापन गरिएको जनाएको छ । जमिनको १२.१ किलोमिटरमुनी भूकम्पको धक्का गएको थियो । क्वेटा पाकिस्तानको दक्षिणमा रहेको अफगानिस्तानसँग सिमा जोडिएको क्षेत्र हो ।

भूकम्पको केन्द्र क्वेटाको उत्तरपुर्व ३८ किलोमिटर पर पिशिन, हार्नाई र बलुचिस्तानसम्म भुकम्पको धक्का महशुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानविय क्षतिको विवरण प्राप्त हुन नसकेको बिबिसीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार