असार २३, २०८२ सोमबार July 7, 2025

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनले फराकिलो जित निकालेको छ। डायानामो किवको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले ४-० गोलको सानदार जित निकालेको हो।

खेलका मार्टिन ब्रेथवेटले दुई गोल र एक एसिस्ट गरेका छन्। यससँगै उनी च्याम्पियन्स लिगको एकै खेलमा तीन गोलमा सहभागीता जनाउने दोस्रो डेनिस खेलाडी बने। उसले ग्रुप जीको शीर्षस्थानमा रहँदै अन्तिम १६ को यात्रा गरेको हो।

लियोनल मेस्सी सहभागी नभएको खेलमा बार्सिलोनाको सहज जितका लागि सर्जिनो डेस्टले सुरुवाती गोल गरे भने त्यसको पाँच मिनेट नवित्तदै ब्रेथवेटले अर्को गोल थपे।

ब्रेथवेटले ७० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्ज्युरी सयमा एन्टोनी ग्रिजम्यानले गोद गर्दै जितलाई ४–० को सहज अवस्थामा पुर्याए। यससँगै बार्सिलोना लगातार १७ वर्षसम्म नकआउट चरणमा प्रवेश गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार