श्रावण १२, २०८३ मंगलबार July 28, 2026

अस्मिता सापकोटाको ‘लाजको घुम्टो’ मा कबिर र रोश्नीको प्रेम (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमोद खरेलको स्वरमा रहेको ‘लाजको घुम्टो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिर्षक घिमिरेको शब्द तथा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता मोडल कबिर खड्का र रोश्नी कार्की फिचर्ड छन् ।

एक निम्न वर्गीय परिवारका श्रीमान्-श्रीमतीबीचको प्रेमलाई भिडियोमा देखाइएको छ । शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई अस्मिता सापकोटाले निर्माण गरेकी हुन् । ठुलोपर्दा

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार