असार २५, २०८२ बुधबार July 9, 2025

आफ्नो वैज्ञानिकको हत्याको बदला लिई छाड्ने इरानको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानका राष्ट्रपति हस रुहानीले आफ्नो देशको सर्वोच्च आणविक वैज्ञानिक मोहसेन फाक्रिजादेहको हत्या इजरायलले गरेको आरोप लगाउँदै आफ्नो आणविक कार्यक्रम नरोकिने जनाएका छन्।

यस हत्याले इरानप्रति इजरायलको “घृणा” उजागर भएको उनले बताएका छन्। यसबारे इजरायलले कुनै जवाफ भने दिएको छैन। यसअघि इजरायलले मोहसेन गुपचुप रूपमा आणविक कार्यक्रमसँग सम्बन्धित भएको जनाएको थियो।

इरानी सेना र अधिकारीहरूले उक्त हत्याको बदला लिनुपर्ने आवाज उठाएपछि राष्ट्रपति रुहानीको यस्तो टिप्पणी आएको हो।

फाक्रिजादेहलाई इरानको राजधानी तेहरानको पूर्वतर्फको अब्सर्द सहरमा एम्बुसमा परी गोली हानी हत्या गरिएको थियो। उनी इरानको रक्षा मन्त्रालयको अनुसन्धान प्रमुख थिए।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्ति व्यवस्थाको लागि भएको दावी गर्दै आएको छ। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार