असार २६, २०८२ बिहिबार July 10, 2025

अफगानबाट अमेरिकी सेना हटाइदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानबाट अमेरिकी सेना हटाउन वासिङ्टनले भेटघाटलाई तीब्र पारेको छ ।

यसै क्रममा एक उच्च अमेरिकी सैनिक जनरलले यो साता अफगानी राष्ट्रपति असरफ घानीसँग भेट गरी अमेरिकी सैनिक फिर्ता प्रक्रियाबारे कुराकानी गरेको पेन्टागन स्रोतले बिहीबार जानकारी गराएको छ ।

स्रोतका अनुसार अमेरिकी उच्च सुरक्षा अधिकारीले यसै हप्ता कतारमा तालीवान नेतालाई पनि भेट गरेको बताइएको छ ।

कतारमा तालीवान नेतासँग भएको भेटमा अमेरिकी सेनाका उच्च जनरल मार्क मिलीले अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधि, अफगानिस्तानी सरकार र तालिवान समूहबीच भएको सम्झौता अनुसार राजधानी काबुललगायतका स्थानमा जारी हिंसात्मक आक्रमणलाई रोक्न आग्रह गरेको छ ।

राजनीतिक सहमति अनुसार अफगानिस्तानमा हिंसा रोक्न दुबैपक्षलाई दवाव दिएको प्रवक्ता तथा कमाण्डर सारा फ्लाहर्टीले बताए । क्षेत्रीय स्थायित्व र सुरक्षाका साथै अमेरिकी हितका लागि भेट उपलब्धिमुलक भएको पनि उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार