असार २५, २०८२ बुधबार July 9, 2025

कोरोना कहरः विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९३ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहे पनि निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार  विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९३ लाख २४ हजार १ सय ९८ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ लाख ३० हजार ३ सय ४१ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा ७ करोड १३ लाख ६९ हजार ७ सय ८८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख २७ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ५५ लाख ६६ हजार ७ सय ८९ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ५३ लाख ३० हजार ९ सय ४९ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख १६ हजार ४ सय ७५ पुगेको छ भने संक्रमितको संख्या ८८ लाख १६ हजार २ सय ५४ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार