वैशाख १६, २०८१ आइतबार April 28, 2024

सुनको मूल्य घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सुनको मूल्य शुक्रबार सात सयले घटेको छ। बिहीबार तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भइरहको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने
२०८१ वैशाख १६, आइतबार
मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
२०८१ वैशाख १६, आइतबार
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
२०८१ वैशाख १६, आइतबार
सुर्तीजन्य वस्तुको कर वृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
२०८१ वैशाख १६, आइतबार
बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्ध
२०८१ वैशाख १६, आइतबार
नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
२०८१ वैशाख १६, आइतबार
इङलिश प्रिमियर लिग : बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
२०८१ वैशाख १६, आइतबार