श्रावण २, २०८२ शुक्रबार July 18, 2025

११ सय ३० रूपैयाँमा प्रभुकाे ३० एमबीपीएस इन्टरनेट र टिभी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवाप्रदायक प्रभु डिजिटलले ग्राहकका लागि नयाँ अफर ल्याएकाे छ । यसअन्तर्गत कम्पनीकाे इन्टरनेट सेवा सुचारू गर्दा ग्राहकले जडान खर्च, राउटर, फाइबर र आईपी टिभीका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

कम्पनीका अनुसार यो अफरमा ग्राहकले ३०, ५० र ६० एमबीपीएसको इन्टरनेट चलाउन पाउनेछन् । याे अफर प्रयाेग गर्न वार्षिक ग्राहक बन्नुपर्छ ।

१३ हजार ५ सय ६० रुपैयाँ तिरेर ३० एमबीपीएस इन्टरनेटकाे वार्षिक ग्राहक बन्न सकिन्छ । वार्षिक रुपमा तिर्ने शुल्कको आधारमा एक महिनाको शुल्क ११ सय ३० रुपैयाँ हुन आउँछ । तर ग्राहकले सुरुमै वार्षिक शुल्क एकमुष्ट तिर्नुपर्ने हुन्छ ।

त्यस्तै १८ हजार ५ सय रुपैयाँमा ५० एमबीपीएस र २२ हजारमा ६० एमबीपीएसको इन्टरनेट एक वर्षसम्म प्रयोग गर्न सकिनेछ । यी प्याकेजका इन्टरनेट सेवा लिँदा ग्राहकले निःशुल्क प्रभु टिभी हेर्न पाउने पाउने कम्पनीले जनाएको छ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार