श्रावण १२, २०८३ मंगलबार July 28, 2026

अभिनेता धिरेन शाक्य फिल्म बनाउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कलिउडका पुराना पुस्ताका कलाकारहरुको फिल्म बनाउने क्रम जारी छ । अहिलेसम्म अभिनेत्रीहरु झरना थापा, करिश्मा मानन्धर, अभिनेताहरु भुवन केसी, निखिल उप्रेती, शिव श्रेष्ठ लगायत धेरै कलाकारहरुले फिल्म निर्माण गरिसकेका छन् ।

पुराना तथा चर्चित अभिनेता धिरेन शाक्यले पनि अब फिल्म निर्माणमा हात हाल्ने भएका छन् । कारोना महामारी अगाडी नै फिल्म बनाउने तयारीमा लागेका शाक्य लकडाउनको कारण काम पछि सरेको थियो ।

कोरोना संकट हट्दै गएकोले अब उनले फिल्म निर्माण गर्ने एक स्रोतले जनाएको छ । शाक्यले पुराना तथा चर्चित नायकहरु राजेश हमाल, शिव श्रेष्ठ र भुवक केसीसबैलाई एकै स्थानमा ल्याएर फिल्म बनाउने तयारीमा लागेका छन् ।

हल खुलेसँगै फिल्म निर्माणको काम अघि बढ्ने स्रोतले जनाएको छ । फिल्ममा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीसँग पनि सहकार्य गर्ने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार