असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानमन्त्री ओली र सभामुख सापकाेटाबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

सभामुखले प्रधानमन्त्री निवास बालुवाटार मै पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । सापकोटा प्रधानमन्त्रीलाई भेट्न बिहान ११ बजे बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया