श्रावण १२, २०८३ मंगलबार July 28, 2026

गायक थानेश्वर गौत्तमको ‘देशको लागि’ म्यूजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक थानेश्वर गौत्तमको नयाँ गीत राष्ट्रिय भावनाले सजिएको ‘देशको लागि ‘गीतको भिडियो सार्वजनिक भएको छ । आफनो प्राण भन्दा प्यारो देशमा सदैव शान्ती छाएको हेर्न चाहेको कुरालाई गीतमा समेटिएको छ ।

नेपाली मातृभुमीलाई एकताबद्ध गर्ने गीत रहेको छ । तेशान्त को शब्द सिर्जना तथा गायक थानेश्वर गौत्तमको संगीत एवम कृष्ण विश्वकर्माको संयोजन गीतमा रहेको छ ।

देशमा विकाश र समृद्धिको लागी मार्मिक शब्दले भरिएको कणप्रिय संगीत र भावनात्मक रुपमा देश प्रेम समेटिएको छ ।

दुर्लभ श्रेष्ठको छायाँकन तथा सम्पादन र किशोर भण्डारीको निर्देशन गीतमा छ । ‘देशको लागि‘ गीतको भिडियोमा किशोर भण्डारी, कृष्ण भक्त महर्जन, रेश्मा तिम्सिना, लिला केसी, सुन्दर लामिछाने र निरुता उप्रेतिको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
ब्यवासायी शेखर गोल्छा १ करोड धरौटीमा रिहा
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ श्रावण १२, मंगलबार
सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल
२०८३ श्रावण १२, मंगलबार