काठमाण्डौंः नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ।
कोभिड १९ को सामान्य लक्षण देखा परेपछी थप उपचारको लागि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नेता खनालको हाल स्वास्थ्य अवस्था सामान्य रहेको खनालका निजि सचिवालयले पुष्टी गरेको छ ।
यसअघि उनी स्वास्थ्य उपचारको लागि दिल्ली गएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया