काठमाण्डौंः जिल्ला प्रसासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार बिहान आएको रिपोर्टअनुसार आफूलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया