काठमाण्डौ्ः कोरोना सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाद्वारा आजदेखि आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ ।
उपमहानगरपालिका– ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो । उपप्रमुख रीता झाका अनुसार आइसोलेशन केन्द्र ३७ शय्याको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया