मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकमा नजाने सभामुख र देउवाको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद्को अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् ।

विभिन्न संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्तिमा निर्णय लिन परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने जनाउ दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया