मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक बोलाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक शनिबार साँझ ५ बजेलाई बोलाईएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गरेपनि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बैठक डाक्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि डाकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया