असार २४, २०८२ मंगलबार July 8, 2025

उपत्यका भित्र डाक्टर पढन ४० लाख भए पुग्नेः यस्तो छ चिकित्सा शिक्षाको निर्धारित शुल्क (सूची)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फका विभिन्न १७ कार्यक्रमको शुल्क सार्वजनिक गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै निर्धारण गरिएको विभिन्न १७ कार्यक्रमको शूल्क सार्वजनिक गरेको हो ।

आयोगले एमबिबिएस, बिडिएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी/एमएस, एमडिएस, डिएम, एमसिएच लगायतका कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो ।

उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ भने बीएएमएस पढ्न १० लाख ९२ हजार ६ सय रुपैया तिर्नुपर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार