मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

शुक्रबार सार्वजनिक बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रदेश १ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश सरकारको बर्षभरिको सार्वजनिक बिदाको सूचीमा ईद (इदुल्ल फित्र) पनि रहेकोमा उक्त पर्व बैशाख ३१ गते शुक्रबार पर्ने भएको उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया