श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

भूवन केसी र सरोज खनालको चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नायकद्वय भूवन केसी र सरोज खनाल चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र सार्वजनिक गरिएको हो ।

हिजो (शुक्रबार) सार्वजनिक भएको यो चलचित्रलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको रहेको छ ।

चलचित्रमा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमाअन्य कलाकारहरु साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
२०८३ श्रावण १५, शुक्रबार
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
२०८३ श्रावण १५, शुक्रबार
प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
२०८३ श्रावण १५, शुक्रबार
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै
२०८३ श्रावण १५, शुक्रबार
चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
२०८३ श्रावण १५, शुक्रबार
सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालको आह्वान
२०८३ श्रावण १५, शुक्रबार
एमालेका मेयरसहित ६ जनप्रतिनिधिको पद रिक्त (सूची सहित)
२०८३ श्रावण १५, शुक्रबार