असार २४, २०८२ मंगलबार July 8, 2025

स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिने समय जेठ २० सम्म थपियो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले जेठ २० सम्म स्नातक प्रथम वर्षको परीक्षा आवेदन दिने समय थप गरेको छ । कोभिड- १९ को दोस्रो लहरको प्रकोपका कारण लामाे समयदेखि प्रथम वर्षकाे परीक्षा हुन सकेकाे छैन ।

सरकारले साउनभित्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएसँगै त्रिविले परीक्षा आवेदन भर्न छुटाएका विद्यार्थीका लागि समय थप गरेको हो । त्रिविले आइतबार एक सूचना जारी गर्दै आगामी जेठ २० गतेसम्म फारम भर्न सक्ने जनाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार