मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रियसभा उप निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ ।

जेठ ६ गते बाग्मती प्रदेशमा सम्पन्न अन्य समुह तर्फको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिको कार्यालय मार्फत आयोगले आज पेश गरेको हो ।

नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया