असार २४, २०८२ मंगलबार July 8, 2025

खोप लगाउन बाँकी रहेका शिक्षक तथा विद्यालय कर्मचारीलाई खोपको व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय र विद्यालयमा कार्यरत खोप लगाउन बाँकी रहेका प्रध्यापक,शिक्षक तथा विद्यालय कार्यरत कर्मचारीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै अग्रपंतिमा रहेर कार्य गर्ने सुरक्षाकर्मी, स्वस्थ्यकर्मी तथा बढी जनसम्पर्क हुने कार्यलयमा कार्यरत जनशक्तिलाई खोप लगाउने निति बमोजिम आग्रह गरिएको हो ।

मन्त्रालयले यस अघि २०७७ माघ २७ मा पत्र पठाए पनि शिक्षकहरुलाई खोपको व्यावस्था नभए पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पुने : आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार