काठमाडौंः गायिका एलिना चौहानको “धोका दियौ” फिमेल भर्जनको गीत छोटो समयमै धेरै नेपाली जनमासमा धेरै नेपाली मन जित्दै आयको छ।
‘धोका दियौ’ तिमीले मेल भर्जनको सफलता पछाडि फेरी फिमेल भर्जनले समेत अझै धेरैको मन जित्न सक्ने सबैले अनुमान गर्दै आयका छन्।
एलिना चौहानको आवाजमा रहेको यो गीतको सब्द संगीत कार्की जी (सुबास कार्की) ले गर्नु भएको छ भने बिशाल निरौलाले उक्त गीतको एरेन्ज गर्नु भएको थियो ।
त्यस्तै खुमन राना र सुमन रानाले गरेको यो गीतलाई मिक्सिंग भने मारुनी स्टुडियोमै कुमार रानाले गर्नु भयको हो।
सबैलाई भाबुक बनाउन सक्ने यति धेरै मार्मिक गीतको भिडियो निर्देशन सुरेन्द्र मल्ल ठकुरीले गर्नु भयको हो भने छायांकन नरेश आयरले गर्नु भयो।
जिबेस गुरुङ, चिरन्जिबी सापकोटा, क्रितिसा केसी र रोसनी कार्कीले अभिनय गरेको यो भिडियोको सम्पादन दिनसन साहले गर्नु भएको छ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया