कार्तिक ११, २०८३ बुधबार October 28, 2026

शिवसागर र एलिनाको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शिवसागर खड्का र एलिना चौहानद्वारा स्वरबद्ध गीत ‘निष्ठुरी भयौ रे’ इन्टरनेटमा रिलिज भएको छ । यो प्रेमिल गीतमा स्वयम गायक खड्काले संगीत भरेका छन् ।

विशाल नेपालीको निर्देशन तथा शब्द रहेको गीतलाई कर्णप्रिय लाग्छ । सँगै जिउने र सँगै मर्ने कसम खाएको जोडीबीच हुने बिछोडको भाव गीतले पेश गर्छ ।

पुरुषोत्तम न्यौपानको एरेन्जिङ, अमृत चापागाइँको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन बिग नेपाली फिल्म्सले गरेको हो ।

भिडियोमा हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया