असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविद्धारा एकैपटक २९ उपप्राध्यापक माग गर्दै खुला विज्ञापन आह्वान (सूचना)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले २९ उपप्राध्यापकको रिक्त स्थानमा स्थायी पदपूर्तिका लागि  खुला विज्ञापन आह्वान गरेको छ । त्रिवि सेवा आयोगले मंगलबार खुला तथा समावेशी कोटामा  विज्ञापन आह्वान गरेको हो ।

त्रिविले कानून विषयमा सबैभन्दा धेरै २२ जना उपप्राध्यापक मागेको छ । जसमा १२ खुला, ३ महिला, ३ आदिबासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याएको छ । ग्रामीण विकासमा ७ र मैथिली भाषा अध्यापनका लागि १ उपप्राध्यापक मागिएको छ ।

त्रिवि सेवामा अस्थायी र करार सेवामा कार्यरतको हकमा उमेर हद लागू हुनेछैन । दरखास्त सिंगल दस्तुर तिरेर साउन १८सम्म र दोब्बर तिरेर त्यसको थप १ सातासम्म बुझाउन सकिनेछ । सेवा आयोगका अनुसार दरखास्त अनलाइनबाटै बुझाउन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार