वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सुनको मूल्य आज स्थिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय घटबढ भइरहेको सुनको मूल्य आज स्थिर रहेको छ। मंगलबार छापावाल सुन तोलाको ७० हजार ८ सयमा कारोबार भएको थियो। बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाली सुन चाँदी व्यवसाय संघका अनुसार तेजावी सुन आज ७० हजार ५ सयमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य मंगलबार तोलामा २ सयले घटेको थियो। चाँदी ८ सय ३० मा कारोबार भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया