असार ११, २०८३ बिहिबार June 25, 2026

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता

डुङ्गामा रहेका आठ जना चालक दलका सदस्यहरु मध्ये छ जनाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, ११ असार (रासस/सिन्ह्वा) : दक्षिण९पूर्वी दक्षिण कोरियामा तरल पेट्रोलियम ग्यास ९एलपिजी० बोकेको ट्याङ्करसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनामा परेका पिडित छ जना माझीलाई उद्धार गरिएको र अन्य दुई जना पिडित बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान करिब १०ः१० मा ९९२–टन एलपिजी वाहक ट्याङ्करसँगको ठक्कर पछि दक्षिणपूर्वी पोर्ट शहर बुसानबाट आएको ७९–टन ट्रलर पल्टिएको जनाइएको छ ।

ठक्कर पछि डुबेको माछा मार्ने डुङ्गामा रहेका आठ जना चालक दलका सदस्यहरु मध्ये छ जनालाई उद्धार गरिएको छ भने अन्य दुई जना बेपत्ता भएको जनाइएको छ ।

दक्षिण कोरियाका तटरक्षकहरुले बेपत्ता माझीहरूको खोजी तथा उद्धार अभियान जारी राखेको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
२०८३ असार ११, बिहिबार