असार २५, २०८२ बुधबार July 9, 2025

निःशुल्क अध्ययनका लागि दरखस्त आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रावृत्ति शाखाले छात्रावृत्तिमा बिएस्सि फरेष्ट्रि विषय पढ्न चाहाने विद्यार्थीका लागि आवेदन माग गरेको छ ।

शैक्षिक सत्र २०७७ /०७८ मा सिद्धान्त क्याम्पस, गैडाकोट नवलपरासीमा स्नातक तह बिएस्सि फरेष्ट्रि विषयमा निःशुल्क अध्ययन गर्न चाहानेहरुका लागि दरखस्त आह्वान गरेको छ ।

विस्तृत जानकारी मन्त्रालयको वेभसाइट www.moest.gov.np मा हेर्न सकिने जनाएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया