असार १३, २०८३ शनिबार June 27, 2026

आँखाको डार्क सर्कल हटाउने घरेलु उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हाम्रो आँखामा विभिन्न कारणले डार्क सर्कल बस्छ । डार्क सर्कल भनेको आँखाको वरिपरि कालो धब्बा बस्नु हो । जसले हाम्रो अनुहारको सुन्दरतालाई मात्रै असर गर्दैन, रोगी पनि बनाउँछ । डार्क सर्कल आउनुका विभिन्न कारण हुन्छन् । जस्तै, पेटको समस्या र अनिदोका कारण पनि हाम्रो आँखामा डार्क सर्कल बस्न सक्छ । सामान्य कारणले आँखामा डार्क सर्कल बस्दा हामी घरायसी उपाय पनि अपनाउन सक्छौँ । निम्न उपाय अपनाएर हामी डार्क सर्कल हटाउन सक्छौँ :

आवश्यक सामग्री

  • एक–एक चिया चम्चा टमाटर र आलुको रस तथा आवश्यकताअनुसार गुलाब जल ।

विधि

  • टमाटरको रस र आलुको रसको मिश्रण बनाउनुहोस् । मिश्रणमा थोरै गुलाब जल पनि राख्न सकिन्छ । त्यसपछि कालो भागमा मज्जाले   लगाउनुहोस् । लगाएको १० मिनेटसम्म राख्नुहोस् । त्यसपछि चिसो पानीले मज्जाले पखाल्नुहोस् ।
  • यो प्रक्रिया दुईदेखि तीन हप्तासम्म दिनको दुईपटक गर्नुहोस् । यसले डार्क सर्कल हटाउँछ र तपाईंले फ्रेस लुक्स पाउनुहुन्छ । टमाटरमा लाइकोपिन र फाइटोकेमिकल्स हुन्छ, जो छालाका लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
रास्वपा सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार