असोज १७, २०८३ शनिबार October 3, 2026

धादिङमा जिप दुर्घटना, नाै जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिका ४ ढोला सुनखानीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

धादिङबेसीबाट ढोला जादै गरेको बा २० च ७२५६ नम्बरको जिप ब्रेक नलाग्दा पछाडी गुडेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताएका छन ।

दुर्घटनामा गम्भीर घाइते ज्वालामुखी गाउँपालिका ४ का ५८ वर्षीया कृष्णकुमारी अर्याल, ६५ वर्षीय योगेश अर्याल, ५९ वर्षीया राधिका अर्याल, ५० वर्षीय रामबहादुर अर्याल र भारत घर भएका नेम अन्सारीलाई थप उपचारका लागि काठमाडौ लगिएको हो । अन्य ४ जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै
२०८३ असोज १८, आइतबार
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल
२०८३ असोज १८, आइतबार
Jitiya festival fosters mutual respect, harmony : President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार