असार २६, २०८२ बिहिबार July 10, 2025

एमफिलमा नयाँ भर्ना खुल्योः कार्तिक १७ गतेसम्म दरखास्त फारम बुझाउन सक्ने (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागले एमफिलमा नयाँ भर्नाको आवदन आह्वान गरेको छ ।

शैक्षिक सत्र ०७८/०७९का लागि जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको एमफिल कार्यक्रममा नयाँ भर्नाका लागि आावेदन माग गरिएको हो ।

स्नातकोत्तर तहमा कम्तीमा द्धितीय श्रेणीमा उत्तिर्ण विद्यार्थीहरुले असोज ४ गते देखि कार्तिक १७ गते भित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया