असार २६, २०८२ बिहिबार July 10, 2025

स्नातकोत्तर तह पुनर्योगको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले पुनर्योगको नतिजा प्रकाशित गरेको हो ।

त्रिविले स्नातकोत्रर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र–२०७५ समुहको पुनर्योगको नतिजा प्रकाशन गरिएको त्रिविद्धारा जारी सूचनामा जनाइएको छ ।

नतिजा प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस अध्ययन संस्थानद्धारा २०७८ साल श्रावन ३१ गते प्रकाशित खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७५ समुहको परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझी पुनर्योगका लागि आवेदन गर्ने देहायका परीक्षार्थीहरुको नतिजा प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार