असार २६, २०८२ बिहिबार July 10, 2025

निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधाम उप-महानगरपालिका क्षेत्र भित्रका निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएका छन् ।

कोभिड १९ कोे दोस्रो लहरसँगै विद्यलाय बन्द रहेको अवस्थामा निजी विद्यालयले विद्यार्थीहरुको जेठ,असार र साउन गरी तीन महिनाको सम्पूणर् शुल्क मिनाहा गर्ने भएका हुन् ।

जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख लालकिशोर साहको अध्यक्षतामा निजी संस्थागत विद्यालयको छाता संगठनहरु प्याब्सन, एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारीहरु सहभागी भएको बैठकले तीन महिनाको मासिक शुल्क मिनाहा गर्ने निणर्य गरेको जनकपुरधाम उप-महानगरपालिकाले जानकारी दिएको छ ।

विद्यलार्थीहरुसँग मासिक शुल्क, यातायात, छात्रावास लगायत कुनै पनि शुल्क नलिने सहमति भएको जनकपुरधाम उप-महानगरपालिका द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । खबरएजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार