श्रावण ३, २०८२ शनिबार July 19, 2025

संसद बैठक स्थगित, अर्को बैठक १६ गते बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधि सभाको  बैठक स्थगित भएको छ ।

शुक्रबार अपरान्ह १ बजेको लागी बोलाइएको संसद बैठक उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सूचना टाँस गरी बैठक स्थगित भएको सुचना जारी गरेकी हुन् ।

स्थगित बैठक आगामी पुस १६ गते दिनको १३०० बजेका लागि बोलाइएको छ ।

संसद्को कार्यव्यवस्था समिति बैठकले १३ गते देखि सभामुख र उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया