श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई गराए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, १५ साउनः कोशी प्रदेशप्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशसभा बैठक बस्दै
२०८३ श्रावण १५, शुक्रबार
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
२०८३ श्रावण १५, शुक्रबार
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
२०८३ श्रावण १५, शुक्रबार
प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
२०८३ श्रावण १५, शुक्रबार
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै
२०८३ श्रावण १५, शुक्रबार
चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
२०८३ श्रावण १५, शुक्रबार
सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालको आह्वान
२०८३ श्रावण १५, शुक्रबार