काठमाडौंः सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले प्रि-डिप्लोमा (एस.एल.सी.)तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
प्रि-डिप्लोमा तहको विशेष प्राविधिक छात्रवृत्ति कार्यक्रमको अन्र्तगत देशभरका विपन्, दलित र मुस्लिम समुदायका छात्रछात्रहरुका नियमित परीक्षा तालिका सार्वजनिक गरेको हो ।
साथै २०७६ ०७७ का लागि विभिन्न आंगिक शिक्षालयमा भर्ना एवं रजिस्टे«सन कायम भई अध्यन पुरा गरी परीक्षा आवेदन भरेका परीक्षार्थिहरुको नियमित परीक्षा तालिका सार्वजनिक गरेको छ । खबरएजुेकशन
प्रतिक्रिया