असार २६, २०८२ बिहिबार July 10, 2025

त्रिवि स्नातक तहको प्रथम वर्ष प्रथम सत्रान्तको परीक्षा स्थगीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगीत भएको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाण्डौंले कृषी स्नातक तहको प्रथम वर्ष प्रथम सत्रान्तको परीक्षा स्थगीत भएको अत्यन्त जरुरी सूचना जारी गरी जनाएको हो ।

त्रिविद्धारा जारी सूचनामा भनिएको छः यस अध्ययन संस्थान अन्र्तगत संचालीत कृिष स्नातक तहको २०७८/०७/०५ गते बाट संचालन हुने प्रथम वर्ष प्रथम सत्रान्तको अन्तीम परीक्षा क्याम्पस प्रमुखहरुद्धारा प्राप्त लिखित राय उपर यस अ.सं.को परीक्षा संचालक समीतीको सदस्यहरु बीच छलफल हुँदा पूर्व प्रकाशित तालिका अनुसार हुने परीक्षा अर्को सूचना नभए सम्मको लागि स्थगीत गर्ने निर्णय भए बमोजिम सम्पुर्ण विधार्थीहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचनामा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार