असार २३, २०८२ सोमबार July 7, 2025

फ्लोर क्रस गर्ने सम्भावना बढेपछी प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार एक सुचना जारी गर्दै आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएको छ ।

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी गरिरहेका थिए । तर नेपाली काँग्रेस र जनता समाजवादी जसपाले फ्लोर क्रस गर्ने सम्भावना बढेको भन्दै प्रदेशसभा बैठक स्थगित गर्न निवेदन परेको थियो ।

नेपाली काँग्रेस प्रदेश १ ले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै नेकपा एससँग आधाआधा कार्यकाल मुख्यमन्त्रीको दावी गरिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया