असार २६, २०८२ बिहिबार July 10, 2025

स्ववियु निर्वाचन तालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वावियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्वावियु निर्वाचन तालिका माग गरिएको अनेरास्वावियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । त्यस्तै अखिलले चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी लिने गरी गरेको निर्णय फिर्ता गर्न पनि माग गरेको छ ।

यस्तो छ एमाले अखिलले बुझाएको ज्ञापन पत्रका मागहरुको पूर्यणपाठः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया