असार २६, २०८२ बिहिबार July 10, 2025

सिफारिस भएका शिक्षण संस्थामा मात्र भर्ना हुन सिटिइभिटीको आग्रह (सूचना)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले छात्रवृत्तिमा छनोट भएका परीक्षार्थीहरुलाई अध्ययन गर्न सिफारिस भएका शिक्षण संस्थामा मात्र भर्नाका लागि आग्रह गरेको छ ।

शैक्षिक सत्र २०७८-०७९ मा डिप्लोमा,प्रमाणपत्र र प्रि-डिप्लोमा तहमा विशेष प्राविधिक शिक्षा छात्रवृत्तिको नतिजा प्रकाशन एंव मुख्य परीक्षार्थीमा छनोट भएका परीक्षार्थीहरुलाई आग्रह गरेको हो । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया