काठमाडौंः निर्वाचन आयोगले विवेकशील साझाको विधान र केन्द्रीय समितिमा हेरफेर भएको विवरण अधावधिक गरेको छ ।
आयोगद्धारा जारी एक विज्ञप्तीमार्फत विवेकशील साझाको विवरण बुधबारको निर्णय अनुसार राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ५१ र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम २५ बमोजिम अधवकि गरी अभिलेखीकरण गरिएको जानकारी गराइएको छ ।
हेरफेरकाे विवरण अधावधिक भए सँगै रबिन्द्र मिश्रकाे पक्षले मान्यता पाएकाे छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया