काठमाण्डौंः राष्ट्रिय जनमोर्चाले दुर्घटना न्यूनीकरणको कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरेको छ।
साथै, सवारी दुर्घटना बीमाको रकम दोब्बर वा त्यो भन्दा बढी गर्न पनि माग गरेको छ। आइतबार सल्यानमा भएको बस दुर्घटनाप्रति दुःख प्रकट गर्दै राजमोले सरकारले दुर्घटना न्यूनीकरणको पहल गरेकोप्रति क्षोभ प्रकट गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया