श्रावण २, २०८२ शुक्रबार July 18, 2025

केपीका मन्त्रीको २० लाखे काण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केपी ओलीले प्रधानमन्त्री छँदा मन्त्रालय, सरकारी कार्यालयको चोटाकोठा र भऱ्याङमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार सहन्न’ लेखिएका पोष्टर टाँस्न भ्याए । तर, यतिबेला उनकै एक जना मन्त्रीले पैसा बुझेको अडियो र भिडियो छताछुल्ल हुनै लागेको छ ।

केपीका नाममा सहयोगीहरूले गरेका अनियमितताले सात खत माफ पाए । त्यसको एउटा उदाहरण हुन्, पदम मैनाली । जो यसअघिका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव रमेश सिंहका कारण अन्यायमा परेका थिए । झण्डै ९ महिना लामो प्रतिक्षा र धैर्यता पछि उनले न्याय पाएका छन् । तत्कालीन भवन विभागका महानिर्देशक मणिराम गेलाल सचिवमा उक्लिएसँगै विभाग दुई महिनासम्म रिक्त राखियो । महानिर्देशकका लागि प्रवल दावेदार थिए सिनियर सहसचिव पदम मैनाली ।

काभ्रेली, गोकुल बाँस्कोटाका जिल्लावासीलाई । कृष्णगोपाल श्रेष्ठ शहरी विकासमन्त्री हुँदा विभागको महानिर्देशक बनाइने नाममा नगदमा कारोबार भयो, २० लाख । न भनेजस्तो काम भयो, न त पैसा नै फिर्ता भयो । कृष्णगोपाल एमालेको बागमतीका इञ्चार्ज । बेदाग मानिस भनिन्थे । आजको जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार