काठमाडौंः त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा नतिजा प्रकाशित भएको हो ।
बल्खुद्धारा २०७७ माघ फागुन महिनामा सञ्चालित कानून संकाय तर्फ ३ बर्षे (L.L.B. 2nd Year) एल. एल. बी. दोस्रो बर्षको नतिजा प्रकाशित गरेको हो ।
दोस्रो बर्ष (२०७६) नियमित तर्फको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ सूचनामा भनिएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेभसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ र मोबाईलमा (LLB (Space) 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया